सुशासनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना नहोस् : सुशीला कार्की
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने बताएकी छन्। जेनजी आन्दोलनको बलमा गठित चुनावी सरकारकी प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा फेरि जनता सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न पनि सबैमा आग्रह गरेकी छन्। &lsq
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







